बेलायतमा २४ घण्टामा १० जनाको मृत्यु
शनिबार, ०१ चैत २०७६, २३ : १७
एजेन्सी । कोरोना भाइरसको संक्रमणबाट बेलायतमा २४ घण्टामा १० जनाको मृत्यु भएको छ । योसहित बेलायतमा कोरोना माहामारीका कारण मर्नेको संख्या २१ पुगेको छ ।
बेलायतका स्वास्थ्य विभाग प्रमुखका अनुसार मृत्यु हुने सबैको कोरोना संक्रमण हुनुअघि नै स्वास्थ्य अवस्था खराब थियो ।
बेलायतमा कोरोना भाइरसबाट संक्रमितहरुको संख्या ११४० पुगेको छ । चीनको उहानबाट सुरु भएको सो महामारीले अहिले विश्वव्यापी रुप लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
-
सरकार बनाउनका लागि केन्द्रको निर्णय कुर्दै खगराज भट्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण