जिल्ला अदालत कास्कीका श्रेस्तेदार ३० हजार घुससहित पक्राउ
बिहीबार, ०६ चैत २०७६, १७ : ५४
काठमाडौं । जिल्ला अदालत कास्कीका श्रेष्तेदार लोकनाथ पराजुली ३० हजार घुससहित पक्राउ परेका छन् ।
अदालतमा विचाराधिन मुद्दा मिलाइदिने बहानामा घुस मागेको उजुरीको आधारमा अख्तियारको पोखरा कार्यालयबाट खटिएको टोलीले पराजुलीलाई घुससहित पक्राउ गरेको हो ।
सेवाग्राहीसँग घुस बापतको रकम लिइसकेको अवस्थामा पोखराको पर्स्याङ्ग चोक नजिकबाट नियन्त्रणमा लिई अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
-
धनगढीबाट डा. गोविन्द केसीले थाले अनसन
-
आस्थालाई अभ्यासमा बदल्न नसक्दा कांग्रेस पछि पर्याे, राजनीतिमा कोही पनि निर्विकल्प छैन : प्राध्यापक खनाल
-
संविधान बचाउन कठिन छ : वरिष्ठ अधिवक्ता भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण