बहराइनमा ३ जना नेपालीलाई भेटियो कोरोना भाइरसको संक्रमण
आइतबार, ०९ चैत २०७६, १७ : ५६
काठमाडौं । बहराइनमा रहेका ३ जना नेपाली कामदारलाई कोरोना भाइरसको संक्रमण भेटिएको छ । बहराइनमा अहिलेसम्म ३ सय ५ जनामा कोरोनाको संक्रमण देखिएको छ। जसमा तीन जना नेपाली कामदार रहेका छन् ।
बहराइनस्थित नेपाली दूतावासले तीन जना नेपाली कामदारमा कोरोनाको संक्रमण भेटिएको जनाएको छ । क्वारेन्टाइन राखेर उनीहरुलाई उपचार भइरहेको छ ।
दूतावासको अनुसार उनीहरु कार्यरत कम्पनीमा रहेका अन्य कामदारलाई पनि निगरानीमा राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण