कोरोना विरुद्धको सन्देशमुलक गीतमा कलाकारको जम्बो टोली, मह जोडीदेखि दिपा दिपकसम्म (भिडियो सहित)
आइतबार, ०९ चैत २०७६, १९ : २८
काठमाडौं– कोरोनाभाइरस (कोभिड–१९)बाट बच्ने उपायबारे चेतनामुलक गीत सार्वजनिक भएको छ ।
गीतको भिडियोमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दिपकराज गिरी, दिपाश्री निरौला, शम्भुजित बाँस्कोटा, जिवेश सिंह गुरुङ, दिपीका थापालगायत ९ जना कलाकारले कोरोना भाइरसबाट सचेत रहन अपिल गरेका छन् ।
सरोज ओलीको शब्द, दिपक शर्माको संगीत रहेको गीतमा डेभिड शंकर र बेनिशा पौडेलको स्वर छ । शंकर धितालको निर्देशनमा बनेको भिडियो निश्चल पौडेलले खिचेका हुन् भने शुभ मिडिया होमले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको लागि निर्माण गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी प्रदेशको ११औँ बजेट आउँदै, यसअघिका १० बजेट कस्तो थियो ?
-
उड्डयन क्षेत्रको सुधारका लागि वायुसेवा सञ्चालक संघ र एरोनटिकल सोसाइटीबिच सम्झौता
-
‘लालीबजार’, ‘मितज्यु’, ‘काजी’ ‘लाइफ ड्यामेज’ र ‘कुम्भ’को यस्तो कमाई ?
-
सुशासन, प्रभावकारी सेवा प्रवाह र तीव्र विकास नै जनताको मुख्य चाहना : राष्ट्रपति पौडेल
-
रास्वपा कर्णाली प्रदेशको सभापतिका लागि ३ जनाको उम्मेदवारी दर्ता
-
डीएनए परीक्षणसम्बन्धी छुट्टै कानुन नहुँदा समस्या : विज्ञ भन्छन्- ‘प्रमाण जोगाउनै मुस्किल भयो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण