आजको मौसम पूर्वानुमान
शनिबार, २२ चैत २०७६, ०७ : ५९
मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ ।
महाशाखाले हाल देशमा पश्चिमि वायु र स्थानिय वायुको आंशिक प्रभाव रहेको र देश अहिले देशका पश्चिमी तथा पूर्वी पहाडी भू–भागमा आंशिक बदली र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको जानकारी दिएको छ ।
शनिबार दिउँसो देशका पहाडी भू–भागमा अपरान्हपछि आँशिक बदली भई एक वा दुई स्थानमा मेघ गर्जन, चट्याङसहित वर्षाको सम्भावना तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ।
यसैगरी, राति देशभर मौसम सामान्यतया सफा रहने पूर्वानुमानमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाको टेक्सासमा आईसीईको गोलीबाट मारिएका आप्रवासीका छोराहरूको पीडा : ‘हाम्रा बुबाका लागि न्याय चाहिन्छ’
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कर्णालीमा कचिङ्गल : एमाले अझै केन्द्र कुर्दै, नेकपा र कांग्रेस स्वायत्तताका गफ दिँदै
-
देशलाई पदक जिताउने सपना, बाधक बन्न खोज्छ समाज र राज्य
-
बाढी–पहिरोले अवरुद्ध छन् यी राजमार्ग
-
डा. गोविन्द केसीको स्वास्थ्य कमजोर बन्दै, सरकारले थाल्यो संवादको पहल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण