भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय नाघ्यो, संक्रमित ४ हजार बढी (अपडेट)
सोमबार, २४ चैत २०७६, १२ : ५५
एजेन्सी । भारतमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या एक सय नाघेको छ । सोमबारसम्म भारतमा संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ९ पुगेको हो । त्यस्तै देशभर भाइरसबाट संक्रमति हुनेहरुको संख्या ४ हजार ६७ पुगेको छ भने २ सय ९१ जना संक्रमितहरु निको भएर घर फर्किएका छन् ।
विश्वभर अहिलेसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेहरुको संख्या ६९ हजार ३ सय पुगेको छ भने १३ लाखको हाराहारीमा संक्रमित भएका छन् । विश्वमा अहिले सबैभन्दा बढी संक्रमित अमेरिकामा देखिएका छन् भने इटाली, स्पेन, फ्रान्स, जर्मनी लगायतका मुलुकमा पनि संक्रमित हुनेहरुको संख्या अत्याधिक रहेको छ । विश्वमा सबैभन्दा बढी मर्नेको संख्या इटालीमा रहेको छ । इटालीमा अहिलेसम्म १५ हजार ८ सय जनाको मृत्यु भैसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
-
मन्त्रालय एउटै, मन्त्रीको पदबहाली दुई ठाउँमा
-
समुद्रको गहिराइमा जापानले खनन परीक्षण गर्ने
-
वर्षाले काठमाडाैँ–१० जलमग्न, तस्बिरहरू
-
मकवानपुर प्रशासनका सबै सेवा एकद्वार प्रणालीबाट
-
अमेरिकासँग मिलेर प्याट्रियट हवाई रक्षा प्रणाली बनाउँदै युक्रेन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण