विश्वभर यस्तो देखियो ‘पिंक’ अप्रिल सुपरमुन
बिहीबार, २७ चैत २०७६, ०८ : ३४
मंगलबार राति यो वर्षकै सबैभन्दा चम्किलो र ठूलो चन्द्रमा देखियो । यसलाई पिंक अप्रिल सुपरमुन भनिएको थियो । चन्द्रमा जब पृथ्वीको सबैभन्दा नजिक आउँछ, त्यसलाई नै सुपरमुन भनिन्छ । यतिबेला अन्य समयभन्दा आकाशमा चन्द्रमा ठूलो र चम्किलो देखिन्छ । यसपटक देखिएको सुपरपुनलाई पिंक मुन भनिए पनि चन्द्रमा वास्तवमै गुलाबी रंगको देखिने भने होइन । वसन्त ऋतुको पहिलो सुपरमुन भएको कारणले उत्तर अमेरिकामा यो समय फुल्ने ‘मस पिंक’ नामक फूलको कारण यसलाई सो नाम दिइएको हो ।
यस चन्द्रमालाई विश्वभरका फोटोग्राफरहरुले आफ्नो क्यामारामा कैद गरेका छन् । हेरौँ रोयटर्सले संग्रह गरेका केही तस्विरहरुः

माल्टा

क्रिमेया

बेलायत

थाइल्याण्ड

अस्ट्रिया

थाइल्याण्ड

माल्टा

बेलायत

युक्रेन

युएई

इन्डोनेसिया

जर्मनी

भर्जिनिया

फ्रान्स

चिली

इटाली
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीको बजेट ६१ प्रतिशत मात्र कार्यान्वयन
-
कतारका पूर्व अमिर शेख हमदको दोहामा अन्त्येष्टि बुधबारसम्म आधिकारिक शोक घोषणा
-
मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द
-
सुर्खेतका तीन किसानलाई ‘मुख्यमन्त्री उत्कृष्ट पुरस्कार’
-
श्रम तथ्याङ्क अद्यावधिक गर्न चौथो नेपाल श्रमशक्ति सर्वेक्षण सञ्चालन
-
१२ बजे १२ समाचार: हरियो रङमै चल्ने भयो ‘ब्लु बस’, महाशक्तिबिच नै हुने भयो सेमिफाइनल भिडन्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण