राजपा र समाजवादी आफ्नैसँग सशंकित
बुधबार, १० वैशाख २०७७, ०७ : १४
काठमाडौं – राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टीका शीर्ष नेताहरु आफ्नै पार्टीका सांसदहरुसँग सशंकित भएका छन् ।
यद्यपि दुवै पार्टीका नेताहरुले तत्काल राजपा र समाजवादी फुट्ने कुनै सम्भावना नभएको प्रस्ट पारेका छन् ।
राजपा अध्यक्ष मण्डलका संयोजक शरतसिहं भण्डारी तथा समाजवादी पार्टीका कार्यकारिणी समितिका अध्यक्ष उपेन्द्र यादवले मंगलबार छुट्टाछुट्टै विज्ञप्ति निकाली राजनीतिक दल विभाजन र संवैधानिक परिषद्सम्बन्धी ल्याइएको अध्यादेश तत्काल फिर्ता लिन माग गरेका छन् ।
उनीहरुले उक्त दुई अध्यादेशको कडा निन्दा र भत्सर्ना गरेका छन् । यो समाचार आजको नागरिक दैनिकमा भुवन शर्माले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण