लक्षणै नदेखिँदा भुल्केमा त्रास
शनिबार, १३ वैशाख २०७७, ०६ : ५१
उदयपुरः देशभरका कोरोना भाइरस संक्रमितमध्ये आधाभन्दा बढी एकै गाउँमा देखिएको छ । त्यो हो, त्रियुगा नगरपालिका–३ भुल्के ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक साता अवधिमा २८ जनामा कोरोना संक्रमण पुष्टि गरेपछि स्थानीयवासी त्रासमा छन् ।
शुक्रबारसम्म देशभर संक्रमितको संख्या ४९ छ । यीमध्ये १० जना निको भएर घर फर्किएका छन् ।
लक्षण देखापरे त संक्रमण फैलियो भन्दै उपचार गर्दा हुन्थ्यो । तर, लक्षणै नदेखिएपछि के गर्ने होला ?, स्थानीय राजन राउतले भने, ‘अहिले चुप लागेर बसौँला । लामो समयपछि संक्रमण देखापर्छ भन्ने छ । भित्रभित्रै शरीरमा फैलियो भने के गर्ने होला ? यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा भरत खड्काले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरान थप आक्रामक, दबाबमा अमेरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण