'मलाई कसैको पति चाहिँदैन, मसँग निकै सुन्दर र माया गर्ने पति छन्' : सनी लियोन
एजेन्सी - बलिउड अभिनेत्री सनी लियोन बोल्ड सीनका कारण मात्र होइन निडर बयानका कारण पनि निकै चर्चामा आउने गर्छिन् ।
सनी लियोन प्रायः फिल्म उद्योग र समाजको सोचलाई लिएर विभिन्न धारणा व्यक्त गरिरहेकी हुन्छिन् ।
उनलाई बलिउडमा विभिन्न आरोप पनि लाग्ने गर्छन् । पूर्व पोर्न स्टार भएकाले उनलाई धेरैले विभिन्न प्रकारले आलोचना पनि गर्ने गर्छन् ।
उनलाई धेरैले भारतमा ‘पोनोग्राफी’ बढाउन जिम्मेवार भएको समेत आरोप लगाउँछन् । जसको कारण श्रीमान–श्रीमतीबीच पनि झैझगडा हुने गरेको बताउँछन् ।
यस्तो आरोपको पनि सनी लियोेनले जवाफ दिएकी थिइन् । उनले भनेकी छिन्, ‘सबै महिलाहरु १ मलाई कसैको पनि पति चाहिँदैन । मँसँग निकै राम्रो र मलाई धेरै माया गर्ने श्रीमान छन् ।’
यस्तै, सनी लियोनले न्यूड महिलालाई अश्लिल मान्न नहुने बताएकी छिन् । उनले आफ्नो करियरको सुरुवातमा न्यूड मोडललाई देख्दा निकै सुन्दर लागेको बताएकी छिन् ।
उनले एक अन्तरवार्तामा भनिन्, ‘जब मैले पहिलो पटक न्यूड मोडलको तस्बिर देखेँ तब मलाई निकै सुन्दर र सेक्सी लागेको थियो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भेरी करिडोर : पुल र सडक कहिले होलान् पूरा ?
-
पर्वतको महाशिला: इतिहास र भूगोलको कुरा
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा धेरै भारी वर्षाको सम्भावना
-
धान रोपाइँमा किसानकाे लागत बढ्यो
-
यस्ता छन् महिलाहरूमा हृदयघातका प्रारम्भिक लक्षण
-
विश्वकपको क्वार्टरफाइनल समीकरण पूरा : कुन-कुन टिम भिड्दैछन् ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण