सँगै तर टाढा : तस्विरमा हेर्नुहोस् महामारीपछि बदलिएको रेस्टुरेन्टको तरिका
कोरोनाभाइरसको महामारीले हाम्रो दैनिक जीवनका धेरै कुराहरु बदलिएको छन् । भाइरसको संक्रमण नियन्त्रणका लागि लागू गरिएको लकडाउनका कारण विश्वको ठूलो जनसंख्या घरभित्र बस्न बाध्य छन् । कार्यालयहरु बन्द रहेका कारण धेरै आफ्नो घरबाटै काम गर्दै आइरहेका छन् । मजदुर तथा गरिब वर्गको जीवन झनै कष्टकर बनेको छ ।
जहाँ लकडाउन छैन, त्यहाँको जीवन पनि सामान्य छैन । त्यहाँ कडाइका साथ सामाजिक दुरीको नियम लागू गरिएको छ । विशेष गरेर रेस्टुरेन्टहरुमा सामाजिक दुरीका नयाँ नियमहरु लागू गरिएको स्पष्ट देख्न पाइन्छ । रेस्टुरेन्टहरुलाई साथीभाइ भेटघाट गर्ने, कुराकानी गर्ने, सँगै समय बिताउने स्थानका रुपमा चिनिन्थ्यो । अहिले पनि रेस्टुरेन्टमा मानिसहरूसँगै नै जान्छन् । तर, पहिलेजस्तो उनीहरु सँगै हुँदैनन् । सँगै भए पनि टाढा राखिन्छन् । यसलाई अहिले ‘नयाँ सामान्य’ भनेर व्याख्या गरिन्छ । तस्विरमा हेर्नुहोस् रेस्टुरेन्टहरुको बदलिएको तौरतरिका :


















सबै तस्विर रोयटर्सबाट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतारका पूर्व अमिर शेख हमदको दोहामा अन्त्येष्टि बुधबारसम्म आधिकारिक शोक घोषणा
-
मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द
-
सुर्खेतका तीन किसानलाई ‘मुख्यमन्त्री उत्कृष्ट पुरस्कार’
-
श्रम तथ्याङ्क अद्यावधिक गर्न चौथो नेपाल श्रमशक्ति सर्वेक्षण सञ्चालन
-
१२ बजे १२ समाचार: हरियो रङमै चल्ने भयो ‘ब्लु बस’, महाशक्तिबिच नै हुने भयो सेमिफाइनल भिडन्त
-
मोदी खोलाको बाढीले घर र रेस्टुरेन्ट बगायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण