गण्डकी प्रदेशको नवलपुरका दुईजनामा कोरोना
शुक्रबार, १६ जेठ २०७७, ०७ : ५८
गण्डकी प्रदेशको नवलपुरका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
भारतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा देवचुली न.पा १५ र ११ नवलपुर बस्ने २१ र १९ वर्षका पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको हो ।
यी दसई गत जेष्ठ ९ र १२ गते भारतबाट आई देवचुली न.पा. को क्वारेनटाईनमा रहेका छन् ।
उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको निगरानीमा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङमा एक हजार ४३१ प्रतिष्ठानको आर्थिक गणना सम्पन्न
-
बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा पठाइने भ्रामक एसएमएसप्रति सचेत रहन आग्रह
-
हमासद्वारा गाजा शान्ति रोडम्याप योजनाबारे प्यालेस्टाइनी समूहको प्रतिक्रिया पेस
-
लागुऔषधसहित ३१ जना पक्राउ
-
अनुमतिबिना भारतीय हेलिकोप्टर नेपाली आकाशमा
-
मानसरोवर कैलाशको दर्शन गर्नेको सङ्ख्या बढ्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण