सीमा विवादले मोदीको मुड ठिक नभएको ट्रम्पको दाबीमा भारतको आपत्तिः जारी गर्यो अन्तिम पटक कुरा भएको मिति
भारत–चीन सीमा विवादबारे अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको एउटा ताजा बयान भारतले अस्विकार गरेको छ । ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सीमा विवादका कारण मुड राम्रो नभएको दाबी गरेका थिए । ट्रम्पको यस्तो बयान सार्वजनिक भएपछि भारतले अमेरिक राष्ट्रपति र मोदीबीच यस महिना कुनै पनि कुराकानी नभएको स्पष्टिकरण दिएको छ । भारत सरकारका अनुसार यी दुईबीच अन्तिम पटक ४ अप्रिल, २०२० मा भएको थियो ।
There has been no recent contact b/w PM Modi&US President Trump. Last conversation between them was on 4 April,2020 on subject of Hydroxychloroquine.Y'day,MEA had also made it clear that we're directly in touch with China through established mechanisms&diplomatic contacts:Sources pic.twitter.com/oQIPwA2rrF
— ANI (@ANI) May 29, 2020
भारतले ट्रम्पको बयानमा के भन्यो ?
भारत सरकारको स्रोतलाई उद्धृत गर्दै एएनआईले दिएको जानकारी अनुसार मोदी र ट्रम्पबीच अन्तिम पटक अप्रिल ४ मा कुराकानी भएको थियो । त्यतिबेला यी दुई नेताबीच हाइड्रोक्सिक्लोरोक्विनबारे कुराकानी भएको थियो । बिहिबार विदेश मन्त्रालयले आफूहरुले डिप्लोमेटिक च्यानलमार्फत् चीनसँग सीधा सम्पर्कमा भएको जानकारी दिएका थिए । ’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसमा सुधारको प्रयास भएको छ : घिमिरे
-
गोविन्द केसी फेरि किन बसे अनसनमा ?
-
एक वर्षमा नेपालको कुल वैदेशिक व्यापार २४ खर्ब नाघ्यो
-
सत्ताका लागि बीपीको मेलमिलाप नीति मिचियो, अब गाली होइन विवेकको राजनीति गरौँ : भीष्मराज आङ्देम्बे
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
