शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नरेन्द्र मोदी भारत भ्रमणमा आएका विदेशी नेतालाई किन गुजरात लान छुटाउँदैनन् ?

भारत भ्रमणका क्रममा बेलायती प्रधानमन्त्री बोरिस जोनसन र नरेन्द्र मोदीबीच पहिलो भेटघाट गुजरातको राजधानी अहमदाबादमा भयो । त्यसअघि मोदीले गुजरातकै जामनगरमा विश्व स्वास्थ्य संगठनको ग्लोबल सेन्टर फर ट्रेडिशनल मेडिसिनको उद्घाटन...