भारतमा एकैदिन भेटिए लगभग ८ हजार नयाँ संक्रमित, आँकडा पौने दुई लाख आसपास
शनिबार, १७ जेठ २०७७, १३ : २०
भारतमा पछिल्ला २४ घण्टामा ७ हजार ९ सय ६४ नया संक्रमित पुष्टि भएका छन् जुन एकैदिन भेटिएको हालसम्मको सर्वाधिक संख्या हो ।
यसका साथै देशमा कोरोना संक्रमितको संख्या १ लाख ७३ हजार ७ हजार ६३ पुगेको छ ।
यीमध्ये ८२ हजारभन्दा बढी निकोसमेत भइसकेको छन् भने ८६ हजारभन्दा बढी अहिले पनि संक्रमित छन् ।
स्वास्थ्य मन्त्रालयले पछिल्लो एक दिनमा २ सय ६५ व्यक्तिको मृत्यु दर्ता गरेका छन् । यससँगै यहाँ मृतकको संख्या ४ हजार ९ सय ७१ रहेको छ ।
महाराष्ट्र देशमा सबैभन्दा धेरै व्यक्ति संक्रमित छन्, त्यहाँ ६२ हजार २ सय २८ व्यक्तिमा संक्रमण देखिएको छ ।
स्रोतः बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बच्चालाई होइन पहिला आफूलाई सम्हालुन् आमा–बुबा
-
ब्राउन सुगरसहित दुई जना पक्राउ
-
तस्बिरमा हेर्नुहोस् प्रकृतिको सुन्दर उपहार भाङ्गे झरना
-
चलचित्र ‘बा : एक योद्धा’को टिजर सार्वजनिक
-
अमेरिकाको टेक्सासमा आईसीईको गोलीबाट मारिएका आप्रवासीका छोराहरूको पीडा : ‘हाम्रा बुबाका लागि न्याय चाहिन्छ’
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण