जुम्लाको क्वारेन्टिनमा मृत्यु भएका पुरुषमा कोरोना देखिएन
शुक्रबार, २३ जेठ २०७७, १८ : ४७
जुम्लाको एक क्वारेन्टिनमा मृत्यु भएका ६५ वर्षीय पुरुषमा कोरोना संक्रमण नरहेको पुष्टि भएको छ ।
चन्दननाथ नगरपालिका वडा नं ८ धुपी ढुस्का माध्यामिक विद्यालयको क्वारेन्टिनमा मृत्यू भएका सोही वडाका ती पुरुषको स्वाब संकलन गरी पीसीआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ ।
बर्दियाबाट आएर जेठ २१ गते वडाले तयार गरेको क्वारेन्टिनमा बसेका उनको मृत्यू भएपछि कोरोना हो कि भन्ने त्रास फैलिएको थियो ।
यो पनि..
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक सुरक्षा कोषको नयाँ ब्याजदर आजदेखि लागू
-
लर्ड्स एकदिवसीय रोहितको अन्तर्राष्ट्रिय करियरको अन्तिम खेल बन्न सक्ने
-
लिन्जीमा १५औं चीन तिब्बत हिमालय सीमापार अन्तर्राष्ट्रिय सहकार्य मञ्च सुरु
-
रुट ९९ रनमा अविजित रहेपछि इंग्ल्याण्डको रोमाञ्चक जित, भारतसँगको शृङ्खला बराबरी
-
३०–४० को उमेरमा किन बढ्छ स्ट्रोकको खतरा
-
चलचित्र ‘मास्टर्नी’ को गीत विवादमा प्रकाश सायमी, ‘यो कला होइन, रद्दी व्यवसायको भद्दा रूप हो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण