न्यूयोर्कमा नेपाली समुदायद्वारा प्रदर्शन
सोमबार, २६ जेठ २०७७, १७ : ३३
न्यूयोर्क । न्यूयोर्कमा नेपालको जातिय छुवाछुत तथा अमेरीकाको रंगभेदी भेदभावको विरूद्धमा नेपाली समुदायदले शान्तिपूर्ण प्रदर्शन गरेका छन् । गत जुन ७ आइतबारका दिन उक्त बिरोध प्रदर्शन भएको हो ।
नेपालीहरुले ब्लाक लाइभ्स म्याटर तथा दलित लाइभ्स म्याटर नारा लगाउँदै नेपाली अमेरीकन समुदायको तर्फबाट ऐक्यवद्दता प्रदर्शन गरेका हुन् । नेपाली समुदायका अगुवाहरूद्वारा प्रस्तुत प्रदर्शनमा ४ दर्जनभन्दा धेरै नेपालीहरुको सहभागिता रहेका थियो ।
प्रदर्शनमा अमेरिकन सामाजिक संघसंस्थाहरू तथा सामाजिक न्यायिक अभियन्ताहरूको उपस्थिति रहेको थियो । उक्त प्रदर्शन न्याय, समानता र स्वतन्त्रताको लागि भएको आयोजक पक्षले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जातीय विभेद अन्त्यको सन्देशसहित म्याग्दीमा रक्तदान कार्यक्रम
-
फिल्म निर्माता पहलाज निहलानीको निधन
-
कर्णालीका पूर्वमुख्यमन्त्री शर्माद्वारा संसद् अवरुद्ध
-
रोल्पा दुर्घटना अपडेट : मृतकहरूको पहिचान खुल्यो
-
पूर्वआयुक्त पाठकविरुद्धको भ्रष्टाचार मुद्दा ‘हेर्न नमिल्ने’मा
-
'राजासहितको प्रजातन्त्र'को नारासहित नयाँ पार्टी खोल्ने धवलशमशेरको घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण