सुदूरपश्चिम प्रदेशमा ३७ जना कोरोना संक्रमित थपिए
सोमबार, २६ जेठ २०७७, २२ : २४
कैलाली । सुदूरपश्चिम प्रदेशमा ३७ जना कोरोना संक्रमित थपिएका छन । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा सोमबार गरिएको स्वाव परीक्षणमा प्रदेशमा एकैदिन ३७ जनामा कोरोना संक्रमित पुष्टि भएको हो । अस्पतालले दिएको जानकारी अनुसार कैलाली, कञ्चनपुर, दार्चुला र डडेल्धुरामा नया“ कोरोना संक्रमित पुष्टि भएका हुन् ।
सेती अस्पतालले प्रेस विज्ञप्ती जारी गर्दै प्रदेशमा ३ महिला र ३४ पुरुषमा कोरोना पुष्टि भएको उल्लेख छ । प्रदेशमा सबैभन्दा बढी कञ्चनपुरमा २ महिला र १७ पुरुष गरी १९, दार्चुलामा १०, डडेल्धुरामा एक महिला र ६ पुरुष गरी सात जना नया“ कोरोना संक्रमित पुष्टि भएको हो । यस्तै, कैलालीको जानकी गाउ“पालिकाका ४२ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो । योसंगै प्रदेशमा कोरोना संक्रमितको संख्या १ सय ४७ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्यार्थी आन्दोलनलाई भारतीय कलाकारहरूको ऐक्यबद्धता
-
गण्डकी प्रज्ञा–प्रतिष्ठानको नियुक्तिविरूद्ध रिटमा कारण देखाऊ आदेश
-
१० बजे १० समाचार : कांग्रेस विवाद फेरि सर्वोच्चमा, वैदेशिक व्यापारमा नयाँ रेकर्ड
-
'सेयर खरिदविक्री रोक्नु विदेशी लगानी कानुन तथा द्विपक्षीय सम्झौता वर्खिलाप'
-
नेदरल्यान्ड्सँग पनि पराजितः बलर र ब्याटर दुवै फ्लप
-
३ वर्षीय बालक मृत्यु प्रकरण : साइकलले किचेपछि आत्तिएर पोखरीमा शव फाल्ने बालबिज्याँईकर्ता पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण