अप्राकृतिक मैथुन गराएको अभियोगमा २१ वर्षीय युवक पक्राउ
आइतबार, ३२ जेठ २०७७, १८ : १६
ओखलढुंगा । अप्राकृतिक मैथुन गराएको अभियोगमा ओखलढुंगा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
गत जेष्ठ १९ गते नाताले छिमेकी भतिज पर्ने ५ वर्षीय बालकलाई अप्राकृतिक मैथुन गराएको अभियोगमा चम्पादेवी गाउँपालिकाका २१ वर्षीय युवक पक्राउ परेका हुन् ।
पीडित परिवारको जाहेरीका आधारमा उनलाई पक्राउ गरी म्याद थप गरेर थप अनुसन्धन गरिरहेको प्रहरी निरीक्षक मिलन बस्नेतले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा बल्ल बस्यो एमाले संसदीय दलको बैठक, के गर्लान् मुख्यमन्त्री ?
-
काँकडभिट्टा–लौकही सडक विस्तार तीव्र : पूर्वी खण्डमा कालोपत्रे गर्ने कार्य धमाधम
-
बागमती सफाइ महाअभियान ६८९औँ हप्तामा प्रवेश
-
नेपाली कला र संस्कृति झल्काउन क्यानडामा ‘नेपाल फेस्टिभल’
-
हुथी विद्रोहीद्वारा साउदी अरेबियामा आक्रमण
-
स्तनपान गराउने आमाको सङ्ख्या घट्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण