काठमाडौं प्रहरी प्रमुखका घुमुवा पक्राउ
बुधबार, १० असार २०७७, २२ : ५५
काठमाडौं । हुण्डी कारोबार गरेको आरोप काठमाडौं प्रहरी प्रमुख एसएसपी श्यामलाल ज्ञवालीको घुमुवा पक्राउ परेका छन् ।
महानगरीय अपराध महाशाखाको टोलीले प्रहरी हवल्दार धिरेन बिष्टलाई पक्राउ गरेको हो ।
विष्ट महानगरीय प्रहरी परिसर काठमाडौँको सादा पोशाकमा खटिने प्रहरी हुन् । एसएसपीले सादा पोशाकमा आफ्ना विश्वासपात्रलाई मात्र खटाउँछन् ।
यस्तै बिष्टसँगै प्रहरी प्रधान कार्यालको २ नम्बर गणमा कार्यरत विक्रम चन्द पनि पक्राउ परेका छन् । बिष्टले चन्दसँग मिलेर न्युरोडका एक व्यापारीबाट १० लाख मागेको खुलेको छ ।
उनीहरूलाई महाशाखाको टोलीले बुधबार नियन्त्रणमा लिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा बल्ल बस्यो एमाले संसदीय दलको बैठक, के गर्लान् मुख्यमन्त्री ?
-
काँकडभिट्टा–लौकही सडक विस्तार तीव्र : पूर्वी खण्डमा कालोपत्रे गर्ने कार्य धमाधम
-
बागमती सफाइ महाअभियान ६८९औँ हप्तामा प्रवेश
-
नेपाली कला र संस्कृति झल्काउन क्यानडामा ‘नेपाल फेस्टिभल’
-
हुथी विद्रोहीद्वारा साउदी अरेबियामा आक्रमण
-
स्तनपान गराउने आमाको सङ्ख्या घट्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण