सशस्त्र प्रहरीका १४ डिआईजीको सरुवा (सूचीसहित)
१७ एसएसपीको पनि सरुवा
मङ्गलबार, ३० असार २०७७, १९ : ४३
काठमाडौँ । गृह मन्त्रालयले सशस्त्र प्रहरी बल नेपालका १४ प्रहरी नायब महानिरीक्षक (डीआईजी)को सरुवा गरेको छ । गृहमन्त्रालयको मंगलबारको निर्णयअनुसार डीआईजीहरुको सरुवा भएको हो । यस्तै १७ सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) हरुको पनि सरुवा भएको छ ।
साउन १ गतेदेखि लागू हुने गरि गृहले मंगलवार १४ जना डीआईजी र १७ जना एसएसपीको सरुवा निकालेको हो । सशस्त्र प्रहरी बल नेपाल नम्बर ९ पशुपतिनाथ बाहिनी मुख्यालयका डीआईजी चन्द्र प्रकाश गौतमको कार्य तथा सुरक्षा विभागमा सरुवा भएको छ । यस्तै डीआईजी कृष्णभक्त बम्हचार्यलाई २ नम्बर प्रदेशमा सरुवा गरिएको छ ।
हेर्नुहोस् डीआईजीहरु को कहाँ सरुवा भए ?


हेर्नुहोस् एसएसपीहरु को कहाँ सरुवा भए ?



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागरिकलाई सुशासन र शासकीय सुधारको अनुभव गराउन सरकार प्रतिबद्ध : मन्त्री पाेखरेल
-
संसद्मा महान्यायाधिवक्ता र अख्तियारको वार्षिक प्रतिवेदन पेस
-
प्रतिनिधि सभामा राष्ट्रिय सेवा दल विधेयक पेस
-
राष्ट्रियसभाबाट आर्थिक विधेयक पारित
-
युक्रेनको डोनेट्स्क क्षेत्रमा रूसी आक्रमण चार जनाको मृत्यु
-
नेप्सेमा झण्डै २० अङ्कको गिरावट, फेरि २६ सय नजिक आइपुग्यो बजार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण