काठमाडौं उपत्यका डुबानको उच्च जोखिममा
आइतबार, ०४ साउन २०७७, ०७ : १४
ललितपुर – मनसुन सक्रिया भएसँगै देशभर बाढी पहिरोले असर देखिँदैगर्दा काठमाडौं उपत्यकामा समेत डुबान समस्या हुने उच्च जोखिम देखिएको छ ।
निरन्तर वर्षाका कारण उपत्यकामा डुबानको खतरा रहेको विज्ञले बताएका छन् । केही दिनअघि देशका विभिन्न स्थानमा अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण पाँच दर्जनभन्दा बढीको मृत्यु र कयौं बेपत्ता छन् ।
मौसम पूर्वानुमान महाशाखाक अनुसार अबको केही दिन अन्य स्थानसँगै काठमाडौं उपत्यकामा पानी पर्नेछ । जसले क्षति निम्त्याउन सक्नेतर्फ मौसमविद्ले सचेत हुन आग्रह गरेका छन् ।
सहरी योजनाकार पद्मसुन्दर जोशीका अनुसार निरन्तर वर्षा भइरहँदा काठमाडौं उपत्यकामा डुबानको खतरा हुनसक्छ । यो समाचार आजको राजधानी दैनिकमा नवीन लुइँटेलले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण