तस्बिरमा यस्तो देखियो सेलिब्रेटीका साउन
काठमाडौं । यो वर्षको आज साउनको पहिलो सोमाबार हो । आजै औंसी समेत परेको छ । विशेषगरी हिन्दूहरुले आजबाट साउने सोमबारको व्रत सुरु गर्ने गर्दछन् ।
साउन महिनामा प्रकृति र शिवजीको पूजा अर्चना गर्दा समृद्धिका साथ आयुआरोग्य वृद्धि हुने धार्मिक विश्वास रहेको छ । श्रावणमा हरियो लगाउँदा शिव भगवान खुसी हुने मान्यता रहेको पाइन्छ ।
त्यसैले पछिल्लो केही वर्षयता साउनभर अथवा सोमबार मात्र भएपनि महिलाहरु हरिया र पहेँला पहिरनदेखि चुरापोते जस्ता सौभाग्य सामग्री समेत प्रयोग गर्न थालेका छन् । त्यसमा पनि हात मेहन्दी उनीहरुको सजिएकै हुन्छ ।
शिवजीलाई बेलपत्र चढाउने विधान पुराणमा भए अनुरूप मानिसहरुले यो रंगलाई आत्मसात गरेको बुझाइ समेत छ । ज्योतिषहरु हरियो रंग सौभाग्यको रंग भएको समेत बताउँछन् ।
हाम्रा सेलिब्रेटीको पनि यो साउन महिनामा विशेष लगाव रहने गरेको छ । उनीहरुले साउन महिनामा सामाजिक संजाल मार्फत सार्वजनिक गर्ने तस्बिरबाट पनि सो अनुमानलगाउन सकिन्छ ।
तस्बिरमा यस्तो देखियो सेलिब्रेटीको साउनः











खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ जिल्लाका साना नदीमा बाढीको जोखिम, उच्च सतर्कता अपनाउन आग्रह
-
सोमबार कुन सहरमा कति छ वर्षाको सम्भावना ?
-
विदेशी बिरामी मार्फत् एक अर्ब ५० करोडभन्दा बढी विदेशी मुद्रा भित्र्याउँदै नेपाल नेत्रज्योति सङ्घ
-
लालबकैया बाँधको उच्चस्तरीय अनुगमन, बाढी जोखिम न्यूनीकरणमा सतर्कता अपनाइने
-
बीपी स्मृति दिवसमा कांग्रेसले आयोजना गर्ने ‘ग्रिन रन’ मा सहभागी हुन सभापति थापाको आह्वान
-
बाढीले क्षतिग्रस्त विद्युतीय गाडी टिमुरे भन्सारमै बेवारिसे (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण