लागुऔषध मुद्दाका दोषी जेल चलान
बुधबार, १४ साउन २०७७, १९ : ५३
काठमाडौं । लागुऔषध मुद्दामा अदालतले दोषी ठहर गरेपछि फरार रहेका किरण ब्यान्जुलाई प्रहरीले पक्रेको छ । भक्तपुरको व्यासी घर भएका ब्याञ्जुलाई महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको टोलीले पक्रेको हो ।
लागु औषध मुद्धामा दोषी ठहर गरिएका उनलाई जिल्ला अदालत भक्तपुरको आदेशले केन्द्रिय कार्यालय सुन्धारामा थुनामा पठाइएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । ०७४ चैतमा भक्तपुर जिल्ला अदालतले उनलाई १ वर्ष ९ महिना २६ दिन कैद र एक लाख १ हजार जरिवाना हुने फैसला गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा बल्ल बस्यो एमाले संसदीय दलको बैठक, के गर्लान् मुख्यमन्त्री ?
-
काँकडभिट्टा–लौकही सडक विस्तार तीव्र : पूर्वी खण्डमा कालोपत्रे गर्ने कार्य धमाधम
-
बागमती सफाइ महाअभियान ६८९औँ हप्तामा प्रवेश
-
नेपाली कला र संस्कृति झल्काउन क्यानडामा ‘नेपाल फेस्टिभल’
-
हुथी विद्रोहीद्वारा साउदी अरेबियामा आक्रमण
-
स्तनपान गराउने आमाको सङ्ख्या घट्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण