‘बोकी सधैँ दुनियाँमा’मा कोमल वलीको मोडलिङ
आइतबार, १८ साउन २०७७, ११ : ४४
काठमाडौं । गायिका तथा सांसद कोमल वली बेलाबेलामा म्युजिक भिडियोमा समेत देखिने गरेकी छन् । यस्तैमा उनी अभिनित चेतनामुलक गीत ‘बोकी सधैँ दुनियाँमा’ सार्वजानिक भएको छ ।
गीतको भिडियोमा कोमलसँगै अधिवक्ता राजेन्द्र शर्मा, गीतकार देवदत्त भट्ट, गायिकाद्धय सोमा खत्री र सविना श्रेष्ठलाई समेत देख्न सकिन्छ ।
गायिका सबिना श्रेष्ठ, सोमा खत्री तथा गायक सप्रेम सागरको स्वर रहेको गीत नारीहरुलाई चेतना फैलाउने उद्देश्यले बनाइएको हो । गीतले समाजमा घटिरहेका विभिन्न घट्नाहरुलाई उजागर गर्दै त्यसको विरुद्ध आवाज उठाउन आव्हान गरेको छ ।
देवदत्त भट्टको शब्द, सप्रेम सागरको संगीत रहेको गीतको भिडियो दिनेश अधिकारीले निर्देशन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ जिल्लाका साना नदीमा बाढीको जोखिम, उच्च सतर्कता अपनाउन आग्रह
-
सोमबार कुन सहरमा कति छ वर्षाको सम्भावना ?
-
विदेशी बिरामी मार्फत् एक अर्ब ५० करोडभन्दा बढी विदेशी मुद्रा भित्र्याउँदै नेपाल नेत्रज्योति सङ्घ
-
लालबकैया बाँधको उच्चस्तरीय अनुगमन, बाढी जोखिम न्यूनीकरणमा सतर्कता अपनाइने
-
बीपी स्मृति दिवसमा कांग्रेसले आयोजना गर्ने ‘ग्रिन रन’ मा सहभागी हुन सभापति थापाको आह्वान
-
बाढीले क्षतिग्रस्त विद्युतीय गाडी टिमुरे भन्सारमै बेवारिसे (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण