भवितव्य र ‘जारी’ मुद्धाका फरार ३ जना पक्राउ
आइतबार, १८ साउन २०७७, २३ : १८
काठमाडौं । भवितव्य र ‘जारी’ मुद्धामा लामो सयमदेखी फरार ३ जनालाई प्रहरीले पक्रेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँले भवितव्य ज्यान मुद्धामा फरार व्यास नगरपालिका घर भएका सुर्य सुनार र रविन मगरलाई ५ वर्षपछि पक्रेको हो । पुनरावेदन अदालतले ०७२ मा उनिहरुलाई ६ महिना कैद र ३ सय जरिवाना हुने फैसला सुनाएको थियो ।
जारी मुद्धामा फरार तनहुँ शुक्लागण्डकी घर भएका नविनलाल श्रेष्ठलाई प्रहरीले ९ वर्षपछि पक्रेको छ । ०६८ मा तनहुँ जिल्ला अदालतले उनलाई १ महिना कैद र १ हजार जरिवाना तिराउने फैसला गरेको थियो । शनिवार पक्राउ गरेर अदालतको आदेशपछि उनीहरुलाई जिल्ला कारागार तनहुँमा थुनामा पठाइएको डिएसपी युवराज तिमिल्सिनाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा बल्ल बस्यो एमाले संसदीय दलको बैठक, के गर्लान् मुख्यमन्त्री ?
-
काँकडभिट्टा–लौकही सडक विस्तार तीव्र : पूर्वी खण्डमा कालोपत्रे गर्ने कार्य धमाधम
-
बागमती सफाइ महाअभियान ६८९औँ हप्तामा प्रवेश
-
नेपाली कला र संस्कृति झल्काउन क्यानडामा ‘नेपाल फेस्टिभल’
-
हुथी विद्रोहीद्वारा साउदी अरेबियामा आक्रमण
-
स्तनपान गराउने आमाको सङ्ख्या घट्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण