साम्राज्ञीको नयाँ फिल्ममा आना र मनिष
शुक्रबार, २३ साउन २०७७, १४ : ०८
काठमाडौं । अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले ‘प्रेम गीत ३’ अभिनेता मनिष राउतसँग रोमान्स गर्ने भएकी छन् । सिबर्डस् पिक्चर्स र सौर्य इन्टरटेनमेन्टको ब्यानरमा बन्न लागेको फिल्ममा यी दुबै कलाकारको रुपमा फाइनल भएका हुन् ।
फिल्मको मुख्य अभिनेत्रीका रुपमा आना शर्मा समेत छानिएकी छन् । ३ कलाकारसँग निर्माण युनिटले बिहीबार सम्झौता गरेको छ । प्रवेश पौडेलको निर्देशन रहने फिल्मको नाम भने जुर्न बाँकी छ । फिल्म यूवा मनोविज्ञानको कथामा निर्माण हुन लागेको हो ।
कोरोना महामारी सहज भएपछि फ्लोरमा जाने बताइएको फिल्ममा ‘डक्टर डेनिम’ को प्रस्तुति, छत्रजंग पाण्डे र अनुप पौडेल निर्माता रहेका छन् । फिल्मका सहनिर्माता करन साउद हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण