रुपन्देहीमा छतबाट खसेर मजदूरको मृत्यु
शुक्रबार, ०५ भदौ २०७७, १७ : ५६
बुटवल । रुपन्देहीमा धागो उद्योगमा काम गर्ने एक मजदूरको घरको तलबाट खसेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीकाअनुसार पाल्पा रिब्दिकोट गाउँपालिका–८ घर भई हाल रुपन्देहीको मायादेवी गाउँपालिका–३ स्थित जगदम्बा धागो उद्योगमा काम गर्ने मजदूर अन्दाजी २२–२३ वर्षका कमल खाँम्चाको खसेर मृत्यु भएको हो ।
उनी आफु बस्ने क्वाटरको चारतले भवनको छतबाट शुक्रबार खसेका हुन् । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिरियामा दुई बस एकआपसमा ठोक्किँदा ३५ जनाको मृत्यु, ३० घाइते
-
रूपन्देहीमा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना उच्च
-
मदनकृष्ण श्रेष्ठसहित पाँच स्रष्टालाई ‘छिन्नलता गीत पुरस्कार’
-
माछाका भुरा तथा खाने माछा बिक्रीबाट राजस्व वृद्धि
-
भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ
-
कोस्टारिकामा सर्वाधिक खोजीमा रहेका लागुऔषध तस्कर ‘एल डियाब्लो’ पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण