एलिजा र दुर्गेशको ‘घाँसको माया गाईलाई’
आइतबार, २८ भदौ २०७७, ११ : २२
काठमाडौं । अभिनेत्री एलिजा गौतम र मोडेल दुर्गेश थापा अभिनित ‘घाँसको माया गाईलाई’ बोलको गीत सार्वजनिक भएको छ । भिडियो सहित इनाक्षी इन्टरटेनमेन्टमार्फत गीत बाहिर आएको हो ।
गीतमा राजनराज शिवाकोटी र रेखा ढुंगाना कटुवालको स्वर तथा राजेन्द्र थापाको शब्द रहेका छ । गीतमा संगीत पनि गायक शिवाकोटीले नै दिएका छन् ।
रामजनक कटवाल निर्माता रहेको भिडियोको कोरियोग्राफी तथा निर्देशन शिब बिकले गरेका हुन् । भिडिओमा बालकलाकारमा भेनस विक्रम कटवालको पनि अभिनय रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफमा १–१ को स्थितिमा इरान र न्युजिल्यान्ड
-
मध्यान्हका यी बानीले बिगार्न सक्छ मुटुको स्वास्थ्य
-
कञ्चनपुरको स्थानीय तहहरूले नदीजन्य पदार्थ उत्खननमा रोक लगाए
-
कानेपोखरी ठगी प्रकरण : थप ११ पीडितद्वारा संयुक्त उजुरी, क्यान्सर रोगीदेखि बाख्रापालकसम्मको उठीबास
-
जी ७ लाई पत्र –‘अर्को महामारीले हामीलाई पर्खिरहँदैन’
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण