उदय र मनिलाको प्रेमिल संवाद ‘एउटा गजल तिम्रो लागि’
मङ्गलबार, ३० भदौ २०७७, ११ : ०८
काठमाडौं । गायक उदय सोताङ र गायिका मनिला सोताङको स्वर रहेको नयाँ गजल ‘एउटा गजल तिम्रो लागि’ सार्वजनिक भएको छ । गीतकार सुरेश वाग्लेको शब्द रहेको गजलमा युगल जोडी उदय र मनिलाको जीवन सार प्रस्तुत गरिएको छ । प्रेमिल शब्दले भरिएको गजलमा उदयले संगीत भरेका हुन् ।
म्युजिक भिडियोमा पनि गायक गायिककै अभिनय देख्न सकिन्छ । सान थापाको निर्देशन रहेको भिडियोलाई अर्जुन तिवारीले खिचेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफमा १–१ को स्थितिमा इरान र न्युजिल्यान्ड
-
मध्यान्हका यी बानीले बिगार्न सक्छ मुटुको स्वास्थ्य
-
कञ्चनपुरको स्थानीय तहहरूले नदीजन्य पदार्थ उत्खननमा रोक लगाए
-
कानेपोखरी ठगी प्रकरण : थप ११ पीडितद्वारा संयुक्त उजुरी, क्यान्सर रोगीदेखि बाख्रापालकसम्मको उठीबास
-
जी ७ लाई पत्र –‘अर्को महामारीले हामीलाई पर्खिरहँदैन’
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण