गायक दीलिप लामाको ‘आँखाले हेर्छु’ सार्वजनिक
बिहीबार, ०१ असोज २०७७, ०८ : ५९
काठमाडौं । गायक दीलिप लामाको आँखाले हेर्छु गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । रेडियो नेपालले २०७० मा आयोजना गरेको राष्ट्रव्यापी आधुनिक गीत प्रतियोगितामा स्वरतर्फ प्रथम भएका गायक लामाले नयाँ गीत युट्युवमार्फत सार्वजनिक गरेका हुन्।
गीतमा रोजिना राईको शब्द रहेको छ भने सङ्गीत संयोजन देबेस राईले गरेका छन् । सो भिडियोमा मलाईका बस्नेत, प्रयादीप राई, अनिल इशा र सुरजको अभिनय रहेको छ । उक्त गीतको भिडियो जगडोल लगायतका बिभिन्न स्थानमा छायाँकन गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफमा १–१ को स्थितिमा इरान र न्युजिल्यान्ड
-
मध्यान्हका यी बानीले बिगार्न सक्छ मुटुको स्वास्थ्य
-
कञ्चनपुरको स्थानीय तहहरूले नदीजन्य पदार्थ उत्खननमा रोक लगाए
-
कानेपोखरी ठगी प्रकरण : थप ११ पीडितद्वारा संयुक्त उजुरी, क्यान्सर रोगीदेखि बाख्रापालकसम्मको उठीबास
-
जी ७ लाई पत्र –‘अर्को महामारीले हामीलाई पर्खिरहँदैन’
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण