दामोदर र तुलसीले ल्याए ‘छुर्पी चौँरी गाईको’
बिहीबार, ०१ असोज २०७७, १३ : ०१
काठमाडौं । गायक दामोदर भण्डारी र गायिका तुलसी घर्ती मगरले नयाँ लोकदोहोरी गीत ‘छुर्पी चौँरी गाईको’ ल्याएका छन् । लय तथा शब्द दामोदर भण्डारीकै रहेको गीतको म्युजिक एरेन्जर कृष्ण बिक हुन् ।
गीतको म्युजिक भिडियो समेत बनेको छ । जसमा अन्जली अधिकारी, करिष्मा ढकाल, बिमल अधिकारी, लोमस शर्मा, अर्जुन गौतम र रमेश खनालको अभिनय रहेको छ ।
एक युवतीको फकाउन ४ युवा उनको प्रसंसा गर्दै पछि लागेको कथा भिडियोमा बुनिएको छ । अर्जुन तिवारीको छायाँकन, दीपक बिष्टको सम्पादन रहेको भिडियोमा कोरियोग्राफी तथा निर्देशन कजिस श्रेष्ठको रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफमा १–१ को स्थितिमा इरान र न्युजिल्यान्ड
-
मध्यान्हका यी बानीले बिगार्न सक्छ मुटुको स्वास्थ्य
-
कञ्चनपुरको स्थानीय तहहरूले नदीजन्य पदार्थ उत्खननमा रोक लगाए
-
कानेपोखरी ठगी प्रकरण : थप ११ पीडितद्वारा संयुक्त उजुरी, क्यान्सर रोगीदेखि बाख्रापालकसम्मको उठीबास
-
जी ७ लाई पत्र –‘अर्को महामारीले हामीलाई पर्खिरहँदैन’
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण