‘सानु’मा आकाश र एलिजाको रोमान्समा
बिहीबार, ०८ असोज २०७७, ११ : ४४
काठमाडौं । आकाश श्रेष्ठ र एलिजा गौतमको अभिनय रहेको लोकदोहोरी गीत ‘सानु’ सार्वजनिक भएको छ । प्रताप दास, समिक्षा अधिकारी र आयुशा गौतमको स्वर रहेको गीतमा शब्द कमल सरगमको रहको छ ।
गीतको भिडियो प्रभावन जेले निर्देशन गरेका हुन् । भिडियोमा एलिजा र आकाशको अलवा गुराँस ढकाल र २ बर्षिया बालकलाकार समाइरा थापाको समेत अभिनय छ ।
भिडियोमा छायांकन ज्ञानेन्द्र शर्मा हुंमागाई, कोरियोग्राफ सन्तोष राजबाहकको रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफमा १–१ को स्थितिमा इरान र न्युजिल्यान्ड
-
मध्यान्हका यी बानीले बिगार्न सक्छ मुटुको स्वास्थ्य
-
कञ्चनपुरको स्थानीय तहहरूले नदीजन्य पदार्थ उत्खननमा रोक लगाए
-
कानेपोखरी ठगी प्रकरण : थप ११ पीडितद्वारा संयुक्त उजुरी, क्यान्सर रोगीदेखि बाख्रापालकसम्मको उठीबास
-
जी ७ लाई पत्र –‘अर्को महामारीले हामीलाई पर्खिरहँदैन’
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण