गुल्मी जिल्ला अस्पतालका सुपरिटेण्डनलाई कोरोना पुष्टि
बिहीबार, ०८ असोज २०७७, १६ : ३३
गुल्मी । गुल्मी जिल्ला अस्पतालका सुपरिटेण्डन डा.उत्तम पाच्यलाई कोरोना संक्रमण पुष्टि भएको छ । बिहीवार आफुलाई कारोना संक्रमणको रिपोर्ट पोजिटिभ आएको र आफु होम आईसोलेशनमा रहेको डा. पाच्याले बताए ।
‘मलाई चार–पाँच दिन अघिदेखि ज्वरो आएको थियो’ डाक्टर पाच्याले भने, ‘आशंका लागेर स्वाब परीक्षण गराउँदा आज त्यसको रिपोर्ट पोजिटिभ आएको छ ।’ रेसुङ्गा नगरपालिकाले सञ्चालन गरेको आईसोलेशन कक्षमा र जिल्ला अस्पतालमा बिरामीहरुसँग चौविसैघण्टा खटिने डाक्टर पाच्यालाई नै कोरोना संक्रमण पुष्टि भएपछि जिल्लावासी चिन्तित भएका छन् । डाक्टर पाच्य जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्वर १४ पराल्मीका वासिन्दा हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजधानीको कीर्तिपुरमा गाडीमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
-
ज्येष्ठ नागरिकका लागि छुट्टै अन्तर्राष्ट्रिय महासन्धि बनाउँदै संयुक्त राष्ट्रसंघ, नेपाली मुद्दा समेट्न दबाब
-
कोरियन भाषा परीक्षाका लागि आवेदन खुला
-
अर्जेन्टिनी टोलीलाई स्वदेशमा भव्य स्वागत, मेस्सी अनुपस्थित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण