रुपन्देहीमा छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
शनिबार, १० असोज २०७७, १४ : ११
रुपन्देहीमा भएका छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । तिनाउ नदीमा आएको बाढीले बगाउँदा बुटवलमा एक महिलाको ज्यान गएको छ ।
इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी प्रतीतसिंह राठौरले दिएको जानकारी अनुसार बुटवल उपमहानगरपालिका–१२ दुर्गानगरकी४० वर्षीया विष्णु राईकोे बुटवल १५,चंकीपुरमा दानव नदीमा शव फेला परेको हो ।
त्यस्तै गत असोज ७ गतेदेखि हराएका तिलोत्तमा–२ का २९ वर्षीय राजेन्द्र पौडेलको पनि तिलोत्तमा २ स्थित तपाहा नहरमा शव फेला परेको छ । मोटरसाइकलबाट खसेर पानीमा डुबेको अवस्थामा हेल्मेटसहित शव भेटिएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सपना प्रधान मल्ललाई कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी
-
अस्ट्रेलियन फुटबलर भोल्पाटो कोकिन परीक्षणमा पोजेटिभ
-
इरान युद्धमा मृत अमेरिकी सैनिकको सङ्ख्यालाई लिएर विवाद
-
गण्डकीमा दर्ता हुन थाले राइड सेयरिङ कम्पनी
-
खुकुरी प्रहार गरी महिलाको हत्या, आक्रमणकारी स्थानीयको कुटाइले गम्भीर
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण