बालगायिका रविनाको दशैँ गीत ‘मेरो बाबा’
आइतबार, ११ असोज २०७७, ११ : २१
काठमाडौँ । दशैँ नजिकिदै गर्दा सोसम्बन्धी गीत पनि धमाधम सार्वजनिक हुन थालेका छन् । यस्तैमा बालगायिका रविना बसेलको स्वर दशैँ गीत ‘मेरो बाबा’ सार्वजनिक भएको छ ।
अम्बिका गुरुङको शब्द, राजन कार्कीको एरेञ्ज तथा संगीत रहेको गीतको म्युजिक भिडियो समेत बनेको छ ।
भिडियोमा बालकलाकार अकेशा पोखरेलको अलवा रोबिन पोखरेल एवं ऋचा थापाको अभिनय रहेको छ । भिडियोको निर्देशन मञ्जु बञ्जाडेले गरेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफमा १–१ को स्थितिमा इरान र न्युजिल्यान्ड
-
मध्यान्हका यी बानीले बिगार्न सक्छ मुटुको स्वास्थ्य
-
कञ्चनपुरको स्थानीय तहहरूले नदीजन्य पदार्थ उत्खननमा रोक लगाए
-
कानेपोखरी ठगी प्रकरण : थप ११ पीडितद्वारा संयुक्त उजुरी, क्यान्सर रोगीदेखि बाख्रापालकसम्मको उठीबास
-
जी ७ लाई पत्र –‘अर्को महामारीले हामीलाई पर्खिरहँदैन’
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण