अस्मिताले ल्याइन् ‘सुरुवात’
सोमबार, १२ असोज २०७७, १६ : ४२
काठमाडौं । गायिका अस्मिता परियारको स्वरमा रहेको नयाँ गीत ‘सुरुवात’ सार्वजनिक भएको छ । प्रतिमा श्रेष्ठको शब्द, अनिल शाहीको संगीत रहेको गीतमा प्रेमको अनुभूति ब्यक्त गरिएको छ ।
गीतको भिडियोमा पनि गायिका परियार नै देखिएकी छन् । भिडियोमा अर्जुन तिवारीको छायाँकन, सुप्रिम पराजुलीको सम्पादन र सान थापाको निर्देशन रहेको छ । गायिका परियार ललितकला नेपाल एकेडेमीमा संगीतको अध्ययन गर्दैछिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफमा १–१ को स्थितिमा इरान र न्युजिल्यान्ड
-
मध्यान्हका यी बानीले बिगार्न सक्छ मुटुको स्वास्थ्य
-
कञ्चनपुरको स्थानीय तहहरूले नदीजन्य पदार्थ उत्खननमा रोक लगाए
-
कानेपोखरी ठगी प्रकरण : थप ११ पीडितद्वारा संयुक्त उजुरी, क्यान्सर रोगीदेखि बाख्रापालकसम्मको उठीबास
-
जी ७ लाई पत्र –‘अर्को महामारीले हामीलाई पर्खिरहँदैन’
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण