पाल्पामा गोठ भत्किँदा एकको मृत्यु
सोमबार, १२ असोज २०७७, १८ : ०९
बुटवल । पाल्पामा गोठ भत्किँदा पुरिएर एक जनाको मृत्यु भएको छ । रिब्दीकोट गाउँपालिका वडा नम्बर–७ डबका बस्ने पुतली बिकको टिनले छाएको १ तले पुरानो गोठ मर्मतको क्रममा भत्किएर एक जनाको मृत्यु् भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
प्रहरीका अनुसार मर्मत गर्न गएका सोही स्थानका ५५ बर्षकाक हरि लम्तरीको च्यापिएर आज दिउँसो मृत्यु भएको हा । घटनामा सोही स्थानका ४८ वर्षका अमर पेग्मी घाईते भएकामा उनलाई उपचारको लागि युनटाईटेड मिसन अस्पताल पाल्पा पठाइएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सपना प्रधान मल्ललाई कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी
-
अस्ट्रेलियन फुटबलर भोल्पाटो कोकिन परीक्षणमा पोजेटिभ
-
इरान युद्धमा मृत अमेरिकी सैनिकको सङ्ख्यालाई लिएर विवाद
-
गण्डकीमा दर्ता हुन थाले राइड सेयरिङ कम्पनी
-
खुकुरी प्रहार गरी महिलाको हत्या, आक्रमणकारी स्थानीयको कुटाइले गम्भीर
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण