नेपाल आइडल प्रतियोगी प्रविणको ‘मुटुभित्रै राख्छु तिमीलाई’ सार्वजनिक
बुधबार, १४ असोज २०७७, १२ : ५७
काठमाडौं । चर्चित गायन रियालिटी सो ‘नेपाल आइडल ३’ का फस्ट रनरअप प्रविन बेडवालको स्वर रहेको गीत ‘मुटु भित्रै राख्छु तिमीलाई’ सार्वजनिक भएको छ । दुर्गाप्रसाद कडरियाको शब्द र रमेश कडरियाको संगीत रहेको गीत भिडियोसहित सार्वजनिक भएको हो ।
गाउँले परिवेश समेटेर तयार पारिएको गीतमा माया तथा स्नेह देखाउन खोजिएको छ । नवराजसिंह खड्का र प्रतिशा रिजालको अभिनय रहेको भिडियो रिकेश बज्राचार्यले निर्देशन गरेका हुन् । गीता संगीत संयोजन उदयराज पौडेलको रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफमा १–१ को स्थितिमा इरान र न्युजिल्यान्ड
-
मध्यान्हका यी बानीले बिगार्न सक्छ मुटुको स्वास्थ्य
-
कञ्चनपुरको स्थानीय तहहरूले नदीजन्य पदार्थ उत्खननमा रोक लगाए
-
कानेपोखरी ठगी प्रकरण : थप ११ पीडितद्वारा संयुक्त उजुरी, क्यान्सर रोगीदेखि बाख्रापालकसम्मको उठीबास
-
जी ७ लाई पत्र –‘अर्को महामारीले हामीलाई पर्खिरहँदैन’
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण