मोबाइल चार्जमा राखेर भिडियो हेर्दा करेन्ट लागेर मृत्यु
बिहीबार, १५ असोज २०७७, १४ : ३२
मोबाइल चार्जमा राखेर भिडियो हेर्दा करेन्ट लागेर रोल्पामा एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनिल स्मृति गाउँपालिका–१ घोडागाउँका ४३ वर्षीय पुरुष रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता तथा प्रहरी निरीक्षक (इन्सपेक्टर) शंकर खड्काका अनुसार मोबाइल चार्जमा राखेर भिडियो हेर्दा करेन्ट लागेर भरत नेपालीको मृत्यु भएको हो ।
सामान्य वर्षासँगै चट्याङ पर्दा करेन्ट लागेर घाइते भएका नेपालीको उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र भृग्री प्यूठानतर्फ लैजाने क्रममा बाटोमा मृत्यु भएको खड्काले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सपना प्रधान मल्ललाई कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी
-
अस्ट्रेलियन फुटबलर भोल्पाटो कोकिन परीक्षणमा पोजेटिभ
-
इरान युद्धमा मृत अमेरिकी सैनिकको सङ्ख्यालाई लिएर विवाद
-
गण्डकीमा दर्ता हुन थाले राइड सेयरिङ कम्पनी
-
खुकुरी प्रहार गरी महिलाको हत्या, आक्रमणकारी स्थानीयको कुटाइले गम्भीर
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण