लक्ष्मी अभिनित ‘तिमीसित माया गर्दा’ चर्चामा
शुक्रबार, १६ असोज २०७७, १७ : ४२
काठमाडौं । अभिनेत्री लक्ष्मी बर्देवा अभिनित म्युजिक भिडियो अहिले ‘तिमीसित माया गर्दा’ चर्चामा छ । भिडियोमा लक्ष्मीको जोडी जीवन भट्टराई बनेका छन् । म्युजिक भिडियोमा बेमेल माया गर्दा समाजमा हुने घट्ना र स्थितिलाई चित्रण गरिएको छ । लक्ष्मी र जीवनको अभिनयले गीतलाई जीवन्त तुल्याएको छ ।
गायक रोशन राई र गायिका मेलिना राईको स्वर रहेको यो गीतमा रमेश नामहाङ्गको शब्द तथा संगीत छ । कन्सेप्ट तथा निर्देशन कलाकार लक्ष्मी र जीवनको रहेको भिडियोमा बुद्ध थापाको छायाँकन र विष्णु खड्काको सम्पादन रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफमा १–१ को स्थितिमा इरान र न्युजिल्यान्ड
-
मध्यान्हका यी बानीले बिगार्न सक्छ मुटुको स्वास्थ्य
-
कञ्चनपुरको स्थानीय तहहरूले नदीजन्य पदार्थ उत्खननमा रोक लगाए
-
कानेपोखरी ठगी प्रकरण : थप ११ पीडितद्वारा संयुक्त उजुरी, क्यान्सर रोगीदेखि बाख्रापालकसम्मको उठीबास
-
जी ७ लाई पत्र –‘अर्को महामारीले हामीलाई पर्खिरहँदैन’
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण