भन्सार छलेर ल्याएका २० भैंसीसहित २ जना पक्राउ
बिहीबार, २२ असोज २०७७, १८ : ५७
काठमाडौं । बारा प्रहरीले भन्सार छलेर ल्याएका २० वटा भैसीसहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराका फेटा गाउँपालिका १ का २३ वर्षीय अरुण हजारा र सोही ठाउँ बस्ने १९ वर्षीय निकेश पासवान रहेका छन् ।
उनीहरुले भारतबाट ३ लाख १८ हजार मूल्य पर्ने भैंसी भन्सार छलेर चोरी पैठारी गरी ल्याएको प्रहरीको आरोप छ । भैंसीसहित पक्राउ परेका उनीहरुलाई भन्सार ऐनअनुसार आवश्यक कार्वाहीका लागि भन्सार कार्यालय वीरगञ्ज पठाइएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शाे बढाउँदै चलचित्र ‘गौँथली’
-
बुद्धले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर–७२–६००
-
युवालाई प्रविधिसँग जोड्दै सामसङ, कोडिङ र प्रोग्रामिङ कोर्स सफलतापूर्वक सम्पन्न
-
रास्वपाद्वारा सांसद पौडेलमाथि भएको प्रहारको भत्र्सना
-
मुगुमा घरमाथि पहिरो खस्दा ३ वर्षीय बालकको मृत्यु
-
मुकबाङ भिडियोका लागि ३ वर्षीया छोरीको तौल ३५ केजी पुर्याएपछि...
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण