सनी देओल र ऐश्वर्या रायको फिल्म ‘इन्डियन’, जुन अधुरै रह्यो
मङ्गलबार, २५ कात्तिक २०७७, १३ : ४६
सन् १९९७ को कुरा हो, त्यतिबेला सनी देओल निकै चर्चित नायक थिए र ऐश्वर्या राय आफ्नो सुन्दरताले बलिउडमा हलचल मच्चाइरहेकी थिइन् । त्यतिबेला निर्माता पहलाज निहलानीले एक फिलममा सनी देओल र ऐश्वर्या रायको जोडीलाई पर्दामा उतार्ने बारे सोचे ।
फिल्मको नाम राखे ‘इन्डियन’ र फिल्मको घोषणा जोडदार तरिकाले भयो । सनी र ऐश्वर्याका थुप्रै तस्बिर पनि सार्वजनिक भए । यो फिल्ममा सनीको दोहोरो भूमिका थियो । एक चरमपन्थी र अर्को अफिसरको ।
सनी र ऐश्वर्यामाथि एउटा गीत पनि सुटिङ भएको थियो । लगभग साढे चार करोड भारु खर्च भएपछि अचानक यो फिल्म बन्द भयो ।
पछि सनीले इन्डियन नामको दोस्रो फिल्म सुट गरे जसमा उनको अपोजिटमा शिल्पा शेट्टी देखिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी पहिचानमाथि ‘नयाँ आक्रमण’ भइरहेको ट्रम्पको दाबी
-
अस्ट्रेलियाविरुद्ध इजिप्टको ऐतिहासिक जित प्यालेस्टाइनलाई समर्पित गरे
-
रोटरी नेपाल-भुटानको गभर्नरमा कार्कीले सम्हाले पदभार
-
विश्वकपमा चम्किएका भोजिन्हा, क्लबविहीन गोलरक्षक बने विश्वभर चर्चित
-
अन्तर्राष्ट्रिय सम्बन्ध उतार चढावमै बित्यो सरकारको १०० दिन
-
सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण