१ लाख १७ हजारसहित १२ जुवाडे पक्राउ
शनिबार, २९ कात्तिक २०७७, २२ : ५७
काठमाडौं । बारा प्रहरीले जुवा खेलेको आरोपमा १२ जनालाई पक्राउ गरेको छ । जिल्लाको करैयामाई गाउँपालिका १ जब्दी टोलबाट प्रहरीले १२ जनालाई पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय कोल्हबीबाट प्रहरी निरीक्षक शेखरकुमार साहको कमाण्डमा खटिएको प्रहरी टोलीले १२ जना जुवाडेसहित १ लाख १७ हजार रुपैयाँ र १६ थान कौडा समेत बरामद गरेको छ ।
पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कर्णालीमा कचिङ्गल : एमाले अझै केन्द्र कुर्दै, नेकपा र कांग्रेस स्वायत्तताका गफ दिँदै
-
देशलाई पदक जिताउने सपना, बाधक बन्न खोज्छ समाज र राज्य
-
बाढी–पहिरोले अवरुद्ध छन् यी राजमार्ग
-
डा. गोविन्द केसीको स्वास्थ्य कमजोर बन्दै, सरकारले थाल्यो संवादको पहल
-
सिँचाइमा प्रयोग हुने विद्युतको महसुल अनुदानमा रोक, कृषकलाई समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण