छिमेकीको हत्या गरेको अभियोगमा एक पुरुष पक्राउ
आइतबार, ३० कात्तिक २०७७, १७ : ५५
सर्लाही । सर्लाही प्रहरीले छिमेकी २८ वर्षीय अजय पासवानको हत्या गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ । मलंगवा नगरपालिका–६ खुटौना बस्ने ३६ वर्षीय बिनोद पासवानलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
बिनोदले धारिलो हतियार प्रहार गरी अजयको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी खुटौना र जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान भैरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कर्णालीमा कचिङ्गल : एमाले अझै केन्द्र कुर्दै, नेकपा र कांग्रेस स्वायत्तताका गफ दिँदै
-
देशलाई पदक जिताउने सपना, बाधक बन्न खोज्छ समाज र राज्य
-
बाढी–पहिरोले अवरुद्ध छन् यी राजमार्ग
-
डा. गोविन्द केसीको स्वास्थ्य कमजोर बन्दै, सरकारले थाल्यो संवादको पहल
-
सिँचाइमा प्रयोग हुने विद्युतको महसुल अनुदानमा रोक, कृषकलाई समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण