शनिबार, २० असार २०८३
ताजा लोकप्रिय

ग्रीन ड्रेसमा हट एण्ड बोल्ड काइली

आइतबार, ३० कात्तिक २०७७, १९ : २६
आइतबार, ३० कात्तिक २०७७

एजेन्सी । हलिउड अभिनेत्री काइली जेनर बोल्ड लुक्सका कारण चर्चामा रहने गर्दछिन् । उनी सोशल मिडियामा पनि निकै सक्रिय छिन् । फ्यानका साथ उनी आफ्ना नयाँ तस्बिर शेयर गरिरहन्छिन् । हालै उनले सोशल मिडियामा केही नयाँ तस्बिर शेयर गरेकी छन् ।

जुन मन पराइएको छ ।तस्बिरमा उनी हरियो (ग्रीन) कलरको ड्रेसमा देखिएकी छन् । यो ड्रेसमा उनी निकै हट एण्ड बोल्ड देखिएकी छन् ।  कामको कुरागर्ने हो भने काइली पछिल्लो समय ‘स्टक विद यु’मा देखिएकी थिइन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप