प्रशंसा र आलोचना
बिहीबार, ०४ मङ्सिर २०७७, २३ : ३६
कसैले सडकको किनारमा एउटा इनार खनायो ।
गर्मी ठाउँ थियो, सडकमा आउने जाने यात्रीहरु प्यास लाग्दा इनारबाट पानी निकाल्थे, पिउँथे । इनार खनाउनेको प्रशंसा गर्थे र भन्थे– “क्या गजबको ठाउँमा इनार खनाएछ ! आहा !!”
केही समयपछि अँध्यारो रातमा त्यसै बाटो हिँड्दा झुक्किएर एकजना यात्री त्यो इनारमा परेछ र मरेछ ।
त्यसपछि मानिसहरु त्यो इनार खनाउने मान्छेको आलोचना गर्न थाले र एक मुख भएर भन्न थाले– “कस्तो बेठीक ठाउँमा इनार खनाएको हकि ? यस्तो ठाउँमा इनार खनाउँनै नहुने !”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण