पानीको यो चमत्कार
शुक्रबार, ०३ पुस २०७७, ०५ : ३०
पानीमा कुनै क्यालोरी हुँदैन न त यसमा कुनै पोषण नै हुन्छ । तर पानीबिना मान्छेमा शक्ति नै रहँदैन ।
हाम्रो शरीरलाई चाहिने पानीको मात्रा चाहिनेभन्दा कम भयो भने नराम्राे असर पुग्छ । शरीरका काेषहरुमा पैदा भएका फोहरहरु रगतले राम्ररी बाेकेर मुटुसम्म ल्याउन सक्दैन । मृगाैलाले तिनलाई राम्ररी छान्न सक्दैन । शरीरिभत्र पैदा भएका फोहरहरु पिसाबकाे माध्यमबाट बाहिर निस्कन पाउँदैन । शरीरका विभिन्न अंगहरुले राम्ररी काम गर्न सक्दैन । हाम्रो शारीरिक र मानसिक शक्ति अति नै कमजोर पर्न जान्छ ।
त्यसैले, हामीले पानी पिउने बानी बसाल्नुपर्छ । तिर्खाले च्यापेपछि मात्रै हैन, बेलाबेलामा पानी पिउने बानी गर्नुपर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोरपाटीबाट एसएलआरको गोलीसहित एक जना पक्राउ
-
आयोगलाई ‘आधुनिक र प्रविधिमैत्री’ बनाउने प्रस्तावित प्रमुख आयुक्त र आयुक्तहरूको कार्ययोजना
-
सांसदलाई स्वकीय सचिव दिने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
-
भाइरल भिडियोपछि रास्वपा सांसद बब्लु गुप्ताद्वारा क्षमायाचना
-
रास्वपाका सांसद पौडेलमाथि मसी प्रहार
-
‘मन्त्रीहरू फेरेरमात्र समस्या समाधान नहुन सक्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण