तस्विरमा हेर्नुहोस् प्रचण्ड–माधव पक्षको प्रदर्शन
कृष्ण खड्का/सुवास श्रेष्ठ
संसद् विघटनविरुद्ध संघर्ष थालेको नेकपा (प्रचण्ड–माधव) पक्षले देशव्यापी विरोध प्रदर्शन गरेको छ । भृकुटीमण्डपमा आयोजना गरिएको सभालाई केहीबेरमा नेकपाका शीर्ष नेताहरू अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायतले सम्बोधन गर्दैछन् ।
अहिले विभिन्न स्थानबाट निकालिएको र्याली भृकुटी मण्डपमा पुग्ने क्रम जारी छ । संसद विघटन गर्ने प्रधानमन्त्री ओलीको कदम असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी भन्दै देशैभर प्रदर्शनमा उत्रिएको सो पार्टीले भृकुटीमण्डपमा सभा सुरु हुनअघि काठमाडौका विभिन्न स्थानबाट जुलुस निकालेको छ ।
जुलुसको नेतृत्व अमृत बोहोरा, युवराज ज्ञवाली, जनार्दन शर्मा बेदुराम भुसाल, पम्फा भुसाल, लीलामणि पोखरेल, हरिबोल गजुरेल, अष्टलक्ष्मी शाक्य, मुकुन्द न्यौपाने, योगेश भट्टराई, गिरिराजमणि पोखरल लगायतले गरेका छन् ।


























खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर वर्षा: विशेष सतर्कता अपनाउन आग्रह
-
कतारका पूर्व अमिरको निधनमा भारतमा एक दिने राष्ट्रिय शोक घोषणा
-
सम्झौता हुन लागेकै बेला इरानले आक्रमण गर्यो: राष्ट्रपति ट्रम्प
-
धनुषामा चैते धान खेतीतर्फ किसानको आकर्षण बढ्दै
-
युक्रेनमा सरकार पुनर्गठन, नयाँ प्रधानमन्त्री नियुक्त गरिने
-
भानु जयन्ती कविता प्रतियोगितामा अधिकारी प्रथम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण