अमिताभदेखि अक्षय कुमारसम्मः बलिउड सेलिब्रिटीले यसरी मनाए नयाँ वर्षको उत्सव
शुक्रबार, १७ पुस २०७७, १० : १८
कोरोनाभाइरसका कारण नयाँ वर्षको उत्सव हरेक वर्ष झैं हुन सकेको छैन । तर सर्वसाधारणदेखि विशेष व्यक्तित्वले नयाँ वर्षको उत्सवलाई फिक्का पर्न दिएका छैनन् । बलिउड सेलब्रिटीले पनि धुमधामका साथ नयाँ वर्षको स्वागत गरेका छन् । कतिले आफ्ना साथीभाइ परिवारसँग नयाँ वर्षको स्वागत गरे भने कतिले मुम्बई वा देश बाहिर गएर नयाँ वर्ष भित्र्याए । अमिताभ बच्चन, ट्विङ्कल खन्ना, सारा अली खान, ईशान खट्टरसमेत थुप्रै सेलिब्रिटीले आ–आफ्नो अन्दाजमा नयाँ वर्षलाई जोडतोडका साथ स्वागत गरे ।
बलिउडका थुप्रै सेलिब्रिटी सोसल मिडियामा सक्रिय रहन्छ । थुप्रै सेलिब्रिटीले सोसल मिडिया अकाउन्टमा नयाँ वर्षको तस्बिर सेयर गर्दै आफ्ना प्रशंसकलाई नयाँ वर्षको शुभकामना दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण